पोखरा, २१ फागुन।नेपाल वोटल वाटर उद्योग संघ प्रदेश नं. ४ कास्कीको आयोजनामा वनभोज तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ। संघमा आवद्ध पानी उद्योगी र डिलरहरुबीच पारस्परिक सम्बन्ध प्रगाढ राख्न र वजारमा शुद्ध पिउने पानी उपलब्ध गराउन एकरुपता ल्याउने उद्देश्यले अन्तरक्रिया र रमाइलो वनभोज कार्यक्रम राखिएको संघका अध्यक्ष यदुनाथ अधिकारीले वताए।
कार्यक्रममासंघका द्धितिय उपाध्यक्ष रविन्द्रमोहन अधिकारीले उद्योगी र डिलरहरु एक आपसमा मिलेर काम गर्नुपर्ने वताए। सल्लाहकारहरु ऋषिराम सापकोटालेे पानी अति महत्वपूर्ण खाद्य भएकोले ल्यावद्धारा प्रमाणित गरेरमात्रै विक्रि वितरण गर्नुपर्ने सुझाव दिएका थिए।
कार्यक्रममा सल्लाहकार रामबहादुर कोइराला, संघका सचिव एवम् कार्यक्रम संयोजक महेन्द्र राना, डिलरहरुको तर्फबाट देवबहादुर लामिछाने, दिपक सुवेदी, रामकुमार श्रेष्ठ, अर्जुन गुरुङ, विश्वराज वञ्जरा, सागर गिरी, केदार पहाडी, अर्जुन गुरुङ -स्िप्रङ्ले) लगायतले वोलेका थिए ।
संघका अध्यक्ष यदुनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष गंगाबहादुर गुरुङले स्वागत, अनुगमन संयोजक प्रेम क्षेत्रीले कार्यक्रमबारे प्रकाश र महासचिव लेखबहादुर प्रधानले कार्यक्रम सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१