महिला पर्यटन व्यवसायी मञ्चको टोली सिरुबारीमा

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०८०
wotef

पोखरा । पर्यटन क्षेत्रमा क्रियाशील महिलाहरूको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोली बुधबार स्याङजाको पर्यटकीय गाउँ सिरुबारी आइपुुगेको छ । २०७४ सालदेखि पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा क्रियाशील ओटेफले आफ्नो वार्षिक कार्ययोजना अनुसार विभिन्न पर्यटकीय गाउँहरूमा कार्यक्रम गर्दै आएकोमा सिरुवारीमा कार्यक्रम गर्न लागिएको ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिइन् ।

पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायी, सञ्चारकर्मी सहितको टोली सिरुबारी आएको जानकारी दिँदै अध्यक्ष रेग्मीले बिहीबार आँधिखोला गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागितामा ‘गाउँ पर्यटन प्रवद्र्धनका लागि स्थानीय समुदायको सहभागिता’ विषयक अन्तरक्रिया गरिने बताए । टोलीमा पर्यटन व्यवसायी, सञ्चारकर्मी सहित ५५ जना सहभागिता रहेको कार्यक्रम संयोजक मञ्जुु शर्मा भट्टराईले जानकारी दिए । नेपालमै पहिलोपटक गाउँ पर्यटनको सुुरुआत भएको गाउँका रुपमा सिरुवारीले चासो र चर्चा कमाएको छ ।

Related News

सम्बन्धित समाचार

  • वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा ।  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले वेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य रुपमा अघि बढाउनुपर्नेमा…
  • कानुन निर्माणका लागि सरोकारवालाबीच अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    स्याङ्जा । गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमनसम्बन्धी आवश्यक ऐन, कानुन निर्माणका लागि सुझाव संकलन गर्ने उद्देश्यले स्याङ्जा…
  • हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाइकिङ भाग ४६ को अवसरमा कालाबाङ घरेडी सामुदायिक होमस्टेको प्रवद्र्धन गरेको छ ।…
  • ‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    गण्डकी । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै…
  • होमस्टे महासंघको प्रशिक्षक प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय होम स्टे महासंघ आयोजनामा सातदिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा उद्योग, पर्यटन,…

hero news full width