पोखरा । सुजल डेरीको सफल हेप्पी काउ मिल्क पोखराको बजारमा आएको छ । उपभोक्ताको जरूरत र बजारको गाईको शुद्ध दूधको मागलाई मध्यनजर गर्दै कम्पनीले सफल हेप्पी काउ मिल्क बजारमा ल्याएको हो ।
सफल सफल हेप्पी काउ मिल्क गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिने कम्पनीले जनाएको छ । सफल सफल हेप्पी काउ मिल्कको प्रत्येक प्याकेट क्रिमयुक्त छ र सम्पूर्ण परिवारको स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिने दाबी कम्पनीको छ ।
न्युनतम ३.५ प्रतिशत फ्याट र न्यूनतम ७.५ प्रतिशत एसएनफ हुने सफल हेप्पी काउ मिल्क सजिलै पचाउन सकिन्छ । कम्पनीले भनेको छ, सफल सफल हेप्पी काउ मिल्क एसएनएफ र फ्याटको पूरै सन्तुलन मिलाईएको हुन्छ जस कारण यो स्वादिलो, क्रिमयुक्त र स्वास्थ्यवर्द्धक छ। यो दूधमा शरीरलाई चाहिने क्याल्सियम, प्रोटिन र भिटामिनकाका साथै अन्य मिनिरल पूर्ण रुपमा पाईन्छ जस्ले गदां पौष्टीकता पाउनुको साथ साथै शरिरलाई स्वस्थ राख्न मद्दत गर्दछ।
हिन्दु रितिरिवाज अनुसार धार्मिक कार्य जस्तै भगवानलाई अर्पण गर्न , पञ्चामृत बनाउन , त्यसैगरि अन्य शुभ कार्य जस्तै विवाह, ब्रतबन्ध र पुजाका कार्यहरुमा पनि सफल सफल हेप्पी काउ मिल्कको प्रयोग गरिन्छ। सफल हेप्पी काउ मिल्क बजारमा आधा लिटरकको पाउँचमा उपलब्ध छ। यस्को अधिकतम विक्री मूल्य ६० रुपैयाँ तोकिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१