पोखरा । पोखरा २४ को कास्कीकोटमा स्कुल बसले किचेर ३ वर्षे बालकको निधन भएको छ ।
शुक्रबार दिउँसो पौने ३ बजेतिर कास्कीकोटको काउलेस्थित ग१क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले किचेर सोही विद्यालयमा नर्सरी कक्षामा पढ्ने ३ वर्षे समीर कार्कीको निधन भएको हो ।
बसबाट झरेर घरतिर जाँदै गरेका समीरलाई सोही बसले ठक्कर दिएको हो ।
समीरलाई घाइते अवस्थामा मेट्रोसिटी अस्पताल ल्याइएकामा १६ बजेतिर डाक्टरले मृत घोषणा गरेको हो । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
hero news full width
मुख्य समाचार
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१