पोखरा । दाङबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस शुक्रबार राति भालुवाङमा दुर्घटना भएको छ ।
दाङ देउखुरीको राप्ती गाउँपालिका १, भालुबाङस्थित राप्ती पुलबाट भे १ ख ३९१२ नम्बरको बस नदीमा खसेको हो । दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहले बताए ।
हालसम्म २५ जनाको उद्धार गरिसकेको र उनीहरुलाई लमही र राप्ति विज्ञान प्रतिष्ठानमा पठाइएको छ । बस शुक्रबार राति साढे १० बजे दुर्घटनामा परेको हो ।
Related News
सम्बन्धित समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१