पोखरा । पोखराको लेकसाइडस्थित होटल स्नोल्यान्डले ग्राहकका लागि चार्डपर्वलाई लक्षित गर्दै विशेष छुटको प्याकेज ल्याएको छ ।
होटलले स्टुडेन्ट टुर, कर्पोरेट र एक्सक्ल्युसिब टुर प्याकेज मार्फत होटल आइपुग्ने ग्राहका लागि अफर ल्याएको हो । यी ३ प्याकेज मार्फत् भारी छुटको अफर ल्याएको सञ्चालक गणेश थापाले बताए ।
होटलले ल्याएको अफरअन्तर्गत एक हजारको सस्तो मुल्यमा नै लक्जरियस कोठामा बस्न र खान सक्नेछन् । होटल आइपुगेका ग्राहकलाई कोठा, ब्रेकफास्ट, लन्च र डिनरमा पनि भारी छुट छ ।
अझ कुनै अध्ययन अवलोकनका लागि आएको विद्यार्थीलाई ब्रेकफास्ट सहितप्रति व्यक्ति ८ सय रुपैया मात्र लाग्ने थापाले सुनाए । पाहुनाका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटलले जनाइएको छ । यो होटलमा ४० वटा कोठा छन् ।
होटलले नेपाली संस्कार र परम्पराअनुसार सेवासुविधा प्रदान गर्दै आएको सञ्चाल थापाको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
‘क्वारेन्टिइन’ नहुँदा त्रिवेणी भन्सारबाट आयात निर्यात शून्य
संगम सहकारीको सम्मान
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
सहकारी पीडितको पक्षमा उभिए राजनीतिक दल
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१