पोखरा । नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि महिला नेतृ गंगा केसीको निधन भएको छ । ७४ वर्षे केसीको बिहीबार बेलुका निधन भएको हो ।
पोखरा महानगर पस्र्याङ निवासी केसी लामो समयदेखि क्यान्सर बिरामी थिइन् । गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा उनको निधन भएको हो
।
केसीको शुक्रबार तुलसीघाटमा दाहसंस्कार भएको हो । उनको पार्थिव शरीरमा कांग्रेसका सहमहामन्त्री जीवन परियार, पूर्व मन्त्री यज्ञबहादुर थापा, कास्की सभापति किशोरदत्त बराल, क्षेत्रीय सभापति मनोज गुरुङ, लगायतले पार्टीको झन्डा ओढाए ।
उनको निधनमा कास्की कांग्रेस सभापति किशोरदत्त बरालले शोक विज्ञप्ति जारी गरी दुख व्यक्त गरेका छन् । प्रजातान्त्रिक आन्दोलनमा सदैव अग्रपंक्तिमा रहने केसी सिद्धान्तप्रति निष्ठाप्रति निष्ठावान कर्मशील, अत्यन्त सरल र प्रष्टवादी नेता रहेको उनले उल्लेख गरेका छन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१