पोखरा । साहित्यकार एवं महाकाव्यकार जनार्दनशरणको त्रिपाठीको निधन भएको । लामो समयदेखि बिरामी रहेका त्रिपाठीकी शुक्रबार बिहान साढे ४ बजे निधन भएको हो । उनी ८० वर्षका थिए ।
उनी हेमजा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन् । उनी बिरामी रहेकै अवस्थामा गण्डकी प्रज्ञा प्रतिष्ठान लगायत संस्थाले हेमजास्थित घरमै पुगेकर सम्मान गरेका थिए ।
जनार्दनका छाेरा अरुण्स्तोम त्रिपाठी विभिन्न व्यवसायमा आवद्ध रहनुका साथै हेमजा सञ्चार सहकारी संस्था सस्थापक अध्यक्ष हुन् ।
दिवंगत जनार्दनको आजै अन्त्येष्ठि गरिनेभएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१