कृषिविज्ञ मदन राई थप ७ दिन थुनामा

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०८०
madan rai

पोखरा । बाल यौन दुर्व्यवहार अभियोगमा पक्राउ परेका कृषिविज्ञ मदन राईलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत खोटाङले अनुमति दिएको छ ।

शुभद्रा मदन फाउन्डेसनमा पढ्ने किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई प्रहरीले शुक्रवार पक्राउ गरेको थियो । फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय राई फाउन्डेसनबाटै पक्राउ परेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width