पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् ।
संस्थाको शुक्रबार आठौं अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्सीय नयाँ नेतृत्व चयन गरेको हो ।
एसोसिएसन उपाध्यक्षमा रामप्रसाद ज्ञवाली, महिला उपाध्यक्ष तुलसा जिसी, महासचिव मनोज केसी, सचिव केशव घिमिरे र कोषाध्यक्ष प्रेम सापकोटा चयन भए । सदस्यमा बुद्धि पौडेल, वासुदेव दाहाल, शरण गुरुङ, पार्वती लम्साल बराल, सुमिता सिंह, विष्णु शर्मा र लुमाकुमारी कुँवर निर्विरोध भए । संस्थाको कार्यकाल ३ वर्षको हुनेछ ।
होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले अधिवेशनको उद्घाटन गरेका थिए । सो अवसरमा उनले व्यवसायीको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्नेमा जोड दिए।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१