पोखरा । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना–२०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक गरेका हुन्।
गत वर्षको माघमा सार्वजनिक प्रारम्भिक विवरणभन्दा यसपालि जनसंख्या २७ हजारले घटेको छ । त्यसबेला नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको सार्वजनिक भएको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा जनसंख्या घटेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले जानकारी दिए ।
अघिल्लो जनगणना २०६८ मा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार थियो ।
गत वर्ष कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
वर्ष खेलाडीको चर्चा
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
राेहितलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१