पोखरा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन् । इन्द्र बहादुर बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् । यी दुवैजना संस्थापन पक्षका हुन् ।
लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत ल्याए । वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसद छन् ।
Related News
सम्बन्धित समाचार
बाख्रा र हाँसको चल्ला वितरण
चितवनबाटै लागुऔषध निस्तेज पार्ने महाअभियान सुरु, ७ वटै पालिकामा फरक रणनीति
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीकी रमा आलेले लिइन शपथ
भरतपुर भ्रमण वर्ष उद्घाटनमा ८० हजार सहभागी, १ करोड खर्च
बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरियो
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१