पोखरा । पोखरेली स्रष्टा छन्दनायक एवं महाकाव्यकार माधव वियोगीको नाममा स्थापित माधव वियोगी साहित्य पुरस्कार कविवर मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिने भएको छ ।
माधव वियोगी वाङ्मय प्रतिष्ठानको शनिबार बसेको बैठकले पहिलो प्लट उपाध्यायलाई सो पुरस्कार दिने निर्णय गरेको हो । नेपाली कविता लेखनका साथै भाषा र व्याकरणको सही रूप पहिचानका लागि अभियानात्मक कार्यमा सक्रियताका संलग्न भएवापत सो पुरस्कार प्रदान
गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रामनाथ अधिकारी सँगीले जानकारी गराए ।
१५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार कात्तिक २९ गते छन्दनायक वियोगीको ६२ औ जन्मोत्सव अवसरमा प्रदान गरिने प्रतिष्ठान सचिव छन्दमणि त्रिपाठीले जनाए । २०२१ सालमा उपाध्यायले प्राकृतिक पोखरा काव्यका लागि मदन पुरस्कारसमेत प्राप्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१