पोखरा । भिएडब्लु इन्टरप्राइजेज यामाहा पोखराले शनिबार माइलेज च्यालेन्ज गरेको छ । पेट्रोल मूल्य अकासिंदो रहेको बेला यामाहाको रेजेडआर १२५ एफआई स्कुटरको माइलेज प्रतिलिटर ५८ किमी रहेको दाबी गरिएको छ ।
सो दाबी प्रमाणित गर्न ४० जना ग्राहकको सहभागितामा माइलेज च्यालेन्ज भएको हो । पोखराका विभिन्न भाग परिक्रमा गरी उनीहरु हेमजाको रिभर भ्याली रिसोर्ट पुगेका थिए ।
र्यालीमा श्यामप्रसाद पोखरेल विजेता बनेका छन् । उनले प्रतिलिटर ७२.७७ किमी पाएका थिए । प्रतिलिटर ७१.७२ किमी हित अर्जुनबहादुर मगर र प्रतिलिटर ७०.८२ किमी जेतिश धोजु क्रमशः दोस्रो र तेस्रो भए ।
यसैबीच, भदौ १९ देखि २४ सम्म पोखरा रंगशालामा यामाहा मेला हुन लागेको भिएडब्लु इन्टरप्राइजेज पोखराका म्यानेजर सुरेन्द्र रेग्मीले जानकारी दिए । मेलामा ग्राहकलाई दसैं स्कीम दिइनेछ ।
Related News
सम्बन्धित समाचार
पोखराबाट अथर स्कुटरको बिक्री सुरु
अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल
पोखरामा देशकै ठूलो अटो मेला
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१