पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

रासस
जेठ १, २०७९
Dhanraj Acharya

गण्डकी । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायम राखेको छ ।जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाउनुभएको छ भने नेकपा ९एमाले०का उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत प्राप्त गर्नुभएको छ भने एमालेका मञ्जुदेवी गुरुङले ४०४ मत प्राप्त गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width