सहारा क्लब हङकङमा दीपक

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७८
sahara Hk

पोखरा । सहारा क्लब हङकङको अध्यक्षमा दीपक गुरुङ सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पनन तेस्रो अधिवेशनले दीपकको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्ष सरोज गुरुङ, द्वितीय उपाध्यक्ष सुमित्रा गुरुङ, महासचिव कुमार गुरुङ, सचिव ज्योति गुरुङ, कोषाध्यक्षमा प्रविन गुरुङ सह–कोषाध्यक्ष कमला थापा तथा सदस्यहरु कुमारी गुरुङ (माया), विकासकुमार गुरुङ, राजु गुरुङ, जगत गुरुङ, ओम गुरुङ, अप्पु गुरुङ, (बाबु), तिलक गुरुङ, कपिल गुरुङ, राजु गुरुङ, देवकाजी गुरुङ, प्रदीप गुरुङ, उर्मिला घले र गमन घले सर्वसम्मत चयन भएका हुन् ।
जोर्डन हङकङको चुम्लुङ हिममा भएको अधिवेशनमा तुलसीकुमार गुरुङ, सरोज गुरुङ, सल्लाहकार मीन गुरुङ, कमल पौडेल, देव गुरुङ लगायतले आफ्नो धारणा राख्दै निर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए । कोभिड महामारीका कारण अधिवेशन भव्य गर्न नसकेको सचिव कुमार गुरुङले जानकारी दिए । यस्तै कोषाध्यक्ष सावित्रा गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width

Recent Posts

भर्खरै