पोखरा । नेपाली कांग्रेस भीरकोटको सभापतिमा यामप्रसाद अधिकारी लक्ष्मण निर्वाचित भएका छन् । अधिकारीले १०० मत ल्याउँदा प्रतिस्पिर्धी दीपेन्द्र केसीले ९९ मत प्राप्त गरेका छन् ।
दुई सय चार जना मतादाता रहेको भीरकोटमा सबै मत खसेको थियो । भने ५ मत बदर भएको थियो । उनीहरु दुवै जना वडा अध्यक्ष हुन् ।
उपसभापतिमा जगदीश प्रसाद कोइराला १०४ र विष्णुमाया काफ्ले ९२ मत ल्याई विजयी भएका छन् । सचिवमा नन्दलाल खनाल ११२, तारा प्रसाद अर्याल ११८ तथा सहसचिव प्रसुन मगर ११४, सुशील खाँण ९१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१