पोखरा, ३० भदौ । कास्कीमा साढे ४ महिनादेखिको निषेधाज्ञा असोज १ देखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार अर्को आदेश जारी गर्दै वैशाख १५ देखिको निषेधाज्ञा हटाएको हो ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु शिक्षा, विज्ञान तथा प्रविधिक मन्त्रालयद्वारा प्रकाशित कोभिड–१९ संक्रमणको अवस्थामा शैक्षिक संस्था संचालन गर्दा अपनाउनु पर्ने कार्यविधि अनुसार स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितिमा पठनपाठन कार्यक्रम संचालन गर्न सकिने छ ।
यस्तै, होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाइ बेलुका साढे ११ बजेसम्म सञ्चालन गर्न सकिने, नाँचघर, क्लब, डान्सबार, दोहोरी जस्ता रात्रिकालीन व्यवसायहरु तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी राति साढे १ बजेसम्म सञ्चालन गर्न सकिनेछ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१