पोखरा। कोरोना महामारीको बेला दर्शनार्थीको अत्यधिक भिड बढेको भन्दै पुम्दीकोट विशाल महादेव मूर्ति दर्शनमा रोक लगाइएको छ ।
पोखरा २२, वडा कार्यालयले शुक्रबार सूचना जारी गर्दै पुम्दीभुम्दीस्थित अर्को सूचना जारी नहुँदासम्म सो मूर्ति दर्शनमा रोक लगाउने निर्णय गरेको हो । कोरोना महामारी बढिरहेको भन्दै सबैलाई सुरक्षित हुन र अर्को सूचना नभएसम्म मूर्ति दर्शन बन्द गरिएको वडाध्यक्ष मित्रलाल बरालले बताए ।
५१ फिट अग्लो सो मूर्ति पोखराको एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ । पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बरालले असोजसम्म सर्वसाधारणका लागि दर्शनमा खुला गर्ने गरी सम्पूर्ण कार्य सकिने बताए ।
Related News
सम्बन्धित समाचार
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
मस्र्याङ्दी जलासयमा मोटरबोट
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१