पोखरा । अर्थविद एवं नेकपा (एमाले), अर्थ विभागका सचिव आदरणीय डा. गोविन्दबहादुर थापाको निधन भएको छ ।
नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक, नेपालका प्रसिद्ध अर्थशास्त्री, बौद्धिक व्यक्तित्व डा. थापाको कोरोना (कोभिड१९) का कारण उपचाररत रहेकै अवस्थामा काठमाडाैमा निधन भएको गण्डकीका अर्थमन्त्री किरण गुरुङले फेसबुकमा लेखेका छन् ।
डा थापा पोखराकाे नयाँबजारका स्थायी बासिन्दा हुन् ।
अर्थमन्त्री गुरुङले लेखेका छन्, यो घटनाले अवाक,स्तब्ध र मर्माहत छु । नेपालको एउटा बौद्धिक व्यक्तित्वको अवसानले अपूरणीय क्षति पुगेको छ र तपाईंका अभाव सदैव खड्किरहनेछ। स्व.गोविन्द थापाप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकाकुल समस्त परिवारजनमा गहिरो समवेदना !!!
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१