पोखरा । गण्डकी प्रदेश अन्तगर्तका ११ वटै जिल्ला अध्यक्षहरुले एमाले विभाजनबाट रोक्न केन्द्रीय नेताहरुसँग आग्रह गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गरि उनीहरुले पार्टी गम्भीर संकटमा फसेको र यसले कम्युनिष्ट आन्दोलनमा समेत धक्का पुगेको भन्दै एकता जोगाउन आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले जिवन्त र गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हो । विगत वर्षदेखि आन्तरिक अन्तरविरोध देखा परेका छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्याइरहेको हामीले महसुस गरेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मुल्यमान्यता र जनता प्रतिको जवाफदेहितालाई आत्मासाथ गर्दै आदरणीय नेताहरु एकताबद्ध भई एमालेलाई जोगाउन अनुरोध गर्दछौं ।’
गण्डकीमा १० जना ओली समूहका अध्यक्ष छन् भने एकजना नेपाल समूहका छन् । स्याङजाका अध्यक्ष माओवादीबाट एमाले प्रवेश गरेर ओली समूहतिर लागेका हुन् ।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१