पाेखरा । लुम्बिनी प्रदेशका २ स्वतन्त्र सांसदले आफूहरूको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई हुने बताएका छन्।
सूर्य चिन्हबाट चुनाव जितेका कपिलबस्तु २ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमबार विज्ञप्तिमार्फत आफूहरूको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको बताएका हुन्। उनीहरू हृदयश त्रिपाठी लाइनका हुन् ।
यसअघि उनीहरू पोखरेलको विपक्षमा रहेकाे र त्यही अनुसार हस्ताक्षर गरेकाे भन्दै खबर सार्वजनिक भएका थिए ।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१