पोखरा । आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला इर्खबहादुर–श्रीप्रभा स्मृति प्रतिष्ठान, पोखराबाट सम्मानित भएका छन् ।
अद्धैत संस्था नेपालद्वारा सञ्चालित राष्ट्रव्यापी बृहत् सत्संग समारोहको समाचार सम्प्रेषण गरी राष्ट्रव्यापी प्रचारप्रसारमा अमूल्य योगदान पुर्याएवापत उनलाई सम्मान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष क्या. धनप्रसाद गुरुङले मंगलबार सत्संग समारोहबीच सम्मानपत्र सहित नगद १० हजार रुपैयाँ प्रदान गरी प्रधानसम्पादक बास्तोलालाई सम्मान गरे ।
प्रधानसम्पादक बास्तोला अद्धैत संस्थाबाट यसअघि २०७१ सालमा ‘मानार्थ सरस्वती’ पदवीद्वारा विभूषित भएका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी
वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१