सहारा अक्षयकोषमा सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७७
sahara help 26

सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीको लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी छ । १९ औं आहा रारा गोल्ड कपको अवसरमा सहारा एकेडेमीको अक्षयकोषमा रकम आउने क्रम जारी रहेको क्लबले जनाएको छ ।

पछिल्लो समयमा सहारा युके (एफसी)का अध्यक्ष कृष्ण गुरुङबाट ५० हजार, सल्लाहकार दिलराज गुरुङबाट ५० हजार ९, सहारा युकेका उपाध्यक्ष कुसाङ गुरुङबाट ५४ हजार ८ सय ३०, सहारा युकेका अध्यक्ष कुमार गुरुङबाट ९ हजार रुपैयाँ सयहोग प्राप्त भएको क्लबले उल्लेख गरेको छ ।

सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु छन् ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width

Recent Posts

भर्खरै