पोखरा । पोखरा महानगरपालिकाभित्र रहेका २४ सुकुम्बासी वस्तीमा पोखरा उद्योग वाणिज्य संघ र किड्शा नेपालको संयुक्त आयोजना र आर्थिक लगानीमा व्यवहारीक शिक्षा सञ्चालन गरिएको छ ।
विद्यालय नगएका, आर्थिक स्थिति कमजोर भएका तर केही ज्ञान सिकेर आफ्नो जीविकोपार्जन गर्र्न चाहने १५ वर्ष १८ वर्षसम्मका किशोरीलाई निशुल्क
व्यावहारिक शिक्षा दिई उनीहरुको जीवनमा टेवा पुग्ने पोखरा उद्योग वाणिज्य संघ बालआश्रम न्यूनीकरण संयोजक प्रीति पाण्डेले बताइन् ।
व्यावहारिक शिक्षाबाट २ सय ५५ जना किशोरीहरुले लाभ लिइरहेको किड्शा नेपालका संयोजक सचिन शाक्यले बताए ।
व्यावहारिक शिक्षालाई प्रभावकारी र जीवनउपयोगी बनाउन सो कार्यक्रम ८ महिनासम्म सञ्चालन गरिने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१