पाेखरा । पाेखरा उद्याेग वाणिज्य संघकाे चुनावका लागि उद्याेगतर्फकाे उपाध्यक्षका उम्मेदवार गाेकर्ण कार्कीले आफू कुनै पनि प्यानलनमा आबद्ध नभई स्वतन्त्र रुपमा उठेकाे बताएका छन् ।
अध्यक्ष पदमा नारायण काेइराला र बिन्दु काेइराला सुवेदीका २ प्यानलले उम्मेदवारी दिएका छन् । कार्कीकाे नाम विन्दुकाे प्यानलसँग जाेडिएर आएपछि उनले त्यसकाे खण्डन गरेका छन् ।
कार्कीले भने, म पाेखरा उद्याेगी साथीहरुकाे सुझाव र साथ लिएर चुनावमा आएकाे हाे, कसैकाे प्यानलमा छैन ।
अघिल्लाे कार्यकालमा उनी उद्याेगतर्फकै उपाध्यक्षमा निर्वािचत भएका थिए । वर्तमान कार्यसमितिमा भने उनी छैनन् ।
सहमतिका लागि मैले त्यतिबेला साथीहरुलाई अवसर प्रदान गरेकाे हाे, अहिले फेरि चुनावी माहोल सुरु भएका बेला समग्र पाेखरेली उद्याेगकाे प्रतिनिधित्व हुनेगरी मैले उम्मेदवारी दिएकाे हाे, उनले भने ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१