लेखनाथ । पचभैया समुदायिक होमस्टे, पोखरा–३१ को चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले नीलकुमारी थापामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समिति उपाध्यक्षमा सरस्वती थापा, सचिव गणेश ढकाल, कोषाध्यक्ष पद्मराज लामिछाने छन् । यस्तै सदस्य रामजी पौडेल, गोविन्द पौडेल र सुशीला थापा चयन भए ।
नेपाल लाइफ इम्प्रुभमेन्ट फाउन्डेसनका संस्थापक मौरे मेसनले कोरोना महामारीका कारण पर्यटन क्षेत्रको अस्थिरता छिट्टै अन्त्य हुने विश्वास दिलाउँदै स्थानीयस्तरमा उत्पादित वस्तुको प्रवद्र्धनमा लाग्न समेत आग्रह गरे ।
सिड फाउन्डेसन कास्कीका संस्थापक दामोदरभक्त थापा र पचभैया कोट देउरालीका अध्यक्ष कृष्णबहादुर थापाले पचभैयामा पर्यटकीय गतिविधिमा जोड दिनुपर्ने बताए ।
पचभैया होमस्टेका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा समिति उपाध्यक्ष सरस्वती थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
पर्यटनको राजधानी घोषणा वर्ष
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१