पाेखरा, ४ असार । नेपालमा विहिवार एकैदिन ६७१ जना काेराेना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए।
योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काेराेनाका कारण थप दुईकाे मृत्यु पनि भएकाे छ । याेसँगै नेपालमा कोेरोनाको कारण मृत्यु हुनेकाे संख्या २२ पुगेकाे छ।
आज १९ जना काेराेना संक्रमणबाट मुक्त भएसँगै उपचारपछि निको हुनेहरुको संख्या १ हजार १ सय ८६ पुगेको छ।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१