काठमाण्डौ, २१ जेठ । दुई स्वासथ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेज (केएमसी) अनिश्चित कालका लागि बन्द गरिएको छ ।
अस्पतालले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मी र २ बिरामीमा कोरोना संक्रमण पुष्टि भएकाले आकस्मिक सेवासमेत अस्पतालका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो। अब अर्को सूचना जारी नभएसम्म अस्पताल नखुल्ने अस्पतालले जनाएको छ। संक्रमण फैलिने जोखिम भएकाले आकस्मिकसमेत सबै उपचार सेवा बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१