पोखरा । कोरोना संक्रमण देखिएपछि उपचार गराईरहेकी बागलुङकी ६५ बर्षिया बृद्धाको तेश्रो रिपोर्ट नेगेटिभ आएको छ ।
बुधबार लिईएको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको हो । उनी चैत १९ गतेदेखि उपचाररत छिन् । ‘वहाँको रिपोर्ट नेगेटिभ आएको छ। पुनः अर्को टेष्टमा पनि नेगेटिभ आयो भने वहाँको पक्का नेगेटिभ हुनेछ,’ गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले भने, ‘भोलि नै अर्को टेष्ट हुन्छ ।’
दोश्रो पटक पनि नेगेटिभ आयो भने थप एक साता अस्पतालमा राखेर डिस्चार्ज गरिने शर्माले बताए । सोही अस्पतालमा उपचाररत १९ बर्षिया किशोरीको भने पुनः पोजिटिभ आएको छ । उनको चौथो पटक टेष्ट गरिएको हो । दुवैजनाको परीक्षण पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको थियो । उनीहरु दुवैजना चैत ४ गते कतार एयरवेज मार्फत बेल्जियमबाट नेपाल आएका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१