नवलपरासी, १५ चैत्र । पूर्वी नवलपरासीको नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका ४ हरिपुर घर भई हाल बौदीकाली २ मा कालीगण्डकी करिडोर सडक निर्माणमा मजदुरको रुपमा काम गर्दै आएका २६ बर्षीय राजकुमार विकको कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबी निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक मोहनबहादुर खाँणले बताए ।
पौडी खेल्ने क्रममा नदीमा डुबी बेपत्ता भएका विकलाई तत्काल खोजी गरी उद्दार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रकुवामा उपचारको क्रममा गएराति निधन भएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१