पोखरा ।लायन्स क्लब अफ पोखरा पिस सिभिकको वर्ष २०२०/२०२१ अध्यक्षमा किरण ढकाल चयन भएका छन् ।
क्लब प्रथम उपाध्यक्षमा रामकृष्ण तिवारी, द्वितीय उपाध्यक्षमा विनोद भुजेल, तृतीय उपाध्यक्षमा रेशम खड्का, सचिवमा विकास कँंडेल, क्लब प्रशासकमा गणेश पराजुली, कोषाध्यक्षमा मित्रबन्धु बराल, सहसचिवमा यज्ञप्रसाद तिवारी, सहकोषाध्यक्षमा हरिप्रसाद अधिकारी, क्लब मेम्बरसीप चियरपर्सनमा महेन्द्र अधिकारी, एलसिआइफ को–अर्डिनेटरमा नरेशप्रसाद बराल चयन भउ । यस्तै निर्देशकमा दुर्गा भाट, इन्द्रा राना, ईश्वरी बिसी, बिनोद बराल, सबिता शर्मा निर्वाचित भएका छन् ।
प्रमुख अतिथि रिजन ४७ का रिजन चेयर पर्सन तथा क्लबका संस्थापक अध्यक्ष पवित्रराज तिवारीले कार्यक्रम उद्घाटन गर्दै क्लबले डिष्ट्रिक्टले अवलम्बन गरेका कार्यक्रमहरुलाई प्राथमिकता दिनुका साथै आफ्नो क्लबले नियमित रुपमा गरेका कार्य पनि निरन्तरता दिनुपर्ने बताए ।
क्लबका निवर्तमान अध्यक्ष स्थानेश्वर तिवारीको संयोजकत्वमा पवित्रराज तिवारी र बुद्धिनाथ बराल (प्रदीप) सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो ।क्लबका अध्यक्ष युवराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा कोषबारे जानकारी कोषाध्यक्ष विकासप्रसाद कंँडेलले दिएका थिए । यस्तै, स्वागत प्रथम उपाध्यक्ष किरण ढकाल, धन्यवाद ज्ञापन द्विदीय उपाध्यक्ष रामकृष्ण तिवारी र संचालन सचिव रेशम खड्काले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१