संयोजकमा कार्की

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७६
Krishana karki

पोखरा ।सनातन हिन्दू धर्म एवं नेपाली संस्कृति संरक्षण अभियान कास्कीको संयोजकमा कृष्ण कार्की मनोनीत भएका छन् । अभियानका केन्द्रीय संयोजक विपीन कोइरालाले उनलाई संयोजकमा मनोनयन गरेका हुन् । पोखरा १४ निवासी कार्की राजनीतिक क्षेत्रमा समेत सक्रिय छन् ।

मनोनयनपत्रमा संस्थाको मर्यादा, सैद्वान्तिक मूल्य र मान्यता एवं निर्देशन अनुसार जिल्ला, नगर र गाउँमा समावेशी रुपमा संगठन निर्माण गर्न भनिएको छ । साथै संगठनको विस्तार, सवलिकरण र प्रभावकारीताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । संयोजक कार्कीले धर्म संस्कृतिको रक्षाका लागि आफूलाई क्रियाशील बनाउने प्रतिवद्वता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै