पोखरा, १८ माघ । काठमाण्डौको कठाङ्िग्दाे जाडो, जाडोकै कारण सडक पेटीमा रात विताउने सडक असन, महानकाल, बसन्तपुर र अन्य स्थानका सडक बालबालिकालाई लियो क्लब अफ काठमाडौं अटल पिङ्गलास्थानले न्यानो कपडा वितरण गरेको छ ।
जाडोको कारण अकालमा ज्यान गुमाउनेको संख्या एक महिनामा २० जना भन्दा बढी छन् । सडक पेटीमा रात काट््नेहरु धेरै भेटिन्छन प्राय मृत्यु हुनेमा त्यही सडकमा रात बिताउने छन् । यसैलाई आधार बनाएर ब्लबले जाडोको लागि न्यानो कपडा वितरण गर्ने कार्यक्रम सन्चालन गरेको छ ।
अटल पिङ्गलास्थानका प्रेसिडेन्ट रामेश्वर शर्मा भुर्तेलको अघ्यक्षतामा काठमाडौं महानगरपालिकामा रहेका ३० जना सडक पेटीमा रात काट््नेहरुलाई ३० थान कपडा बितरण गरिएको थियो । रातको १० बजे कार्यक्रम समापन भएको थियो।देशैभरि कोहीपनि जाडोले कठ््याङ्ग्रिएर मर्नु नपरोस्, तपाईंको पुरानो कपडा कसैको लागि नयाँ हुने गर्छ। घरमा थन्किएर,ढुसी पारेर दराजमा राखिएका आफूलाई प्रयोगमा नआएका तर आर्थिक अवस्था कमजोर भएकालाई पुनप्रयोगमा आउने कपडा निःशुल्क कपडा बैंकमा दिएर सेवा गर्न समेत आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१