पोखरा, ८ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आध्यात्मिक जागरणलाई समृद्धि र उन्नतिसंग जोड्नु पर्ने बताएका छन् ।
पोखराको पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा परिसरमा सोमवार आयोजित आरती कार्यक्रममा सहभागी बन्दै उनले यस्ता कार्यक्रमले समाजमा भावनात्मक एकता एवम् सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्राकृतिक सम्पदानको प्रचार प्रसार र प्रवद्र्धनका लागि गण्डकी प्रदेश प्रतिवद्ध रहेको बताउँदै उनले पोखराको समग्र विकास एवम् पर्यटन प्रवद्र्धनमा धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
पोखरा र आसपासका क्षेत्रका धार्मिक शक्तिपीठहरुमा आरती कार्यक्रम सञ्चालन गरिनु पर्ने आवश्यकता औल्याउँदै मुख्मन्त्री गुरुङले मुलुकमा दिगो शान्ति कायम गर्दै समृद्धको अभियानमा अघि बढनु पर्ने धारणा राखे ।
गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफाबाट भएको आम्दानीले यसको संरक्षण संवद्र्धनका साथै गुप्तेश्वर महादेव वहुमुखी क्याम्पस सञ्चालन गरेको जानकारी दिए ।
गुफा व्यवस्थापन समितिका सचिव हरि लम्सालका अनुसार गुफा परिसरमा २०७६ साल बैशाखको अक्षयतृतीय तिथिदेखि प्रत्यक सोमबार धार्मिक विधिपूर्वक आरती गर्दै आएको बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१