‘जनता आत्तिए’

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
Rabindra-Mishra_Sajha-Party_Fotor

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कम्युनिष्ट र कांग्रेससँग जनता आत्तिएको बताएका छन्।

‘कांग्रेस र कम्युनिष्टसँग नाता सम्बन्ध नभई व्यापार चल्दैन, जागिर पाईँदैन, कर छल्न पाईँदैन, ’ उनले भने, ‘पार्टीको छाताबाट निस्किए पछि हामीलाई कसले हेर्छ भन्ने डर हुन्छ, जसको कोही छैन, त्यसलाई राज्यले हेर्छ, पार्टीले हेर्नु पर्दैन। ’ मिश्रले भने। पोखरा २१ मा आयोजित चुनावी कोण सभामा वोल्दै मिश्रले भने– वर्तमान सरकारबाट जनताले शान्ति नपाएको बताए।

Related News

सम्बन्धित समाचार

hero news full width