पुन मृत फेला

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७६
Manipal

पोखरा, १४ कात्तिक । पोखरा–११ निवासी ६२ वर्षीय चकबहादुर तिलिजा पुन विहीवार मृत अवस्थामा फेला परेका छन् ।

बुधवार राति ८.०० वजे फोहोर फाल्न घरबाट निस्केका पुन विहीवार विहानसम्म नआएपछि खोजतलास गर्दा फूलवारी होटलको नजिकैको खारे भीरवाट एक सय मीटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले बताए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width