काठमाडौं – जिम्बाब्वेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा निधन भएको छ ।उनी केही समययता बिरामी थिए । सन् १९८० देखि १९८७ सम्म प्रधानमन्त्री र सन् १९८७ देखि २०१७ सम्म उनी राष्ट्रपति थिए ।
जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनांगाग्वाले उनको मृत्युको खबर ट्वीटमार्फत दिए । मुगाबेले जिम्बाब्वेलाई स्वतन्त्र बनाउने आन्दोलनमा भाग लिएपछि ३७ वर्षसम्म शासन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१