पोखरा,२२ असार । लायन्स क्लब अफ पोखरा चौतारीद्वारा पोखरा खुदी स्थित हाम्रो परिवर्तन नेपाल सामुदायिक क्लिनिकमा दुईवटा वेड हस्तान्तरण गरिएको छ ।
क्लबका अध्यक्ष शिवबहादुर खड्काको अध्यक्षतामा भएको उक्त हस्तान्तरणको प्रमुख अतिथि पूर्व डिष्ट्रिक गर्भनर धुव्रबहादुर थापा रहेका थिए । २८ हजार रुपैयाँ बरावरको वेड सामुदायिक क्लिनिकका हरिकला बराललाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमको संचालन ब्लबका सचिव डा. ढाकाकुमार श्रेष्ठले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
दशैँमा पिङको मज्जा
राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१