बालिकामाथि जबरजस्ती गर्न खोज्ने पक्राउ

आदर्श समाज संवाददाता
वैशाख १५, २०७६
4979110db9be659d366030303ad0c16b

नवलपरासी १५ बैशाख । बालिकामाथि जवरजस्ती गर्न खोज्ने एक युवालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको परिवारले दिएको जाहेरीको आधारमा कावासोती नगरपालिका–११ निवासी २६ बर्षीय आशाराम माझीलाई प्रहरीले पक्राउ गरेको हो । एक १७ बर्षीया वालिकामाथि जवरजस्ती गनखाेजेकाे  उजुरी परेपछि ति व्यत्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।

बालिकाको स्वास्थ्य परीक्षणका लागि पठाएको छ ।पक्राउ परेका माझीलाई जबरजस्ती करणी उद्योग अन्तरगत अनुसन्धान अगाडि बढाएको रानाभाटले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width