केफ माविको वार्षिकोत्सव तयारी

आदर्श समाज सम्वाददाता
माघ १२, २०८०
kef school 3

पोखरा । पोखरा–१, सिम्पानीस्थित करुणानिधि एजुकेसन फाउन्डेसन (केफ) माध्यमिक विद्यालयले ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी गरेको छ । यही शनिबार विज्ञान प्रदर्शनी तथा कक्षा ३ देखि १० सम्मका विद्यार्थीका प्रस्तुति हुनेछ । आइतबार नर्सरीदेखि कक्षा २ सम्ममा प्रस्तुति तथा शैक्षिक सामग्री प्रदर्शन गरिनेछ

शनिवार शिक्षाविद् जर्ज जोन र आइतबार पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको आतिथ्य रहनेछ ।

त्यस अवसरमा शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फ पुरस्कार वितरण गर्नुका साथै विभिन्न क्षेत्रमार्फत समाजमा योगदान पुर्‍याउनेलाई सम्मान गर्ने कार्यक्रम  रहेको विद्यालय सञ्चालकमध्येका एक भानुभक्त पोखरेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • अधिकारी सरकारको वैधताको टुंगो आज !

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका…
  • पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा। पोखरा–५, मालेपाटनमा मध्यरातमा भएको सवारी दुर्घटनामा मानवीय क्षति भने टरेको छ । सिर्जनाचोकदेखि मालेपाटनतर्फ जाँदै गरेको बा ११ च ७७३५…
  • दुआथलनमा टमटा र खड्का विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ…
  • स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ…
  • बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…

hero news full width