पोखरा । मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा पर्वत भगरा पोखरा सम्पर्क समाजले फलेबास ९ स्थित ग्रमोदय मविमा निशुल्क स्वास्थ्य शिविर गरेको छ ।
शिविरमा वडा ९ सहित यसआसपासका ३ सय ५० जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरियो । शिविरमा जनरल फिजिसियन, नाक, कान, घाँटी, छाला रोग र दीर्घरोगहरु सम्बन्धी दक्ष डाक्टरले सेवा प्रदान गरे ।
कार्यक्रममा फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ, निवर्तमान नवीन क्षत्री, समाजका सल्लाहकार ओमबहादुर पौडेल क्षत्री, गणेश क्षत्री, फलेवास ६ का वडा अध्यक्ष नवीन श्रेष्ठ र स्वास्थ्य शिविर प्रमुख डा. कृष्णमुरारी अधिकारीले आ–आफ्नो धारणा व्यक्त गरे ।
समाजका अध्यक्ष खडकबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देवबहादुर पौडेल क्षत्रीले स्वागत र सचिव अग्नि भुसालले कार्यक्रम सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
रेडक्रसलाई लुम्बिनी विकासको सहयोग
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
डुंगा पल्टिएपछि तत्कालै उद्धार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१