दाउन्नेमा बस दुर्घटना, २९ जना घाइते

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०८०
369827998_255072530697852_5949378059453732559_n

नवलपरासी । धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख २९८६ नम्बरको बस मंगलबार बिहान पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ घ्युखोलामा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी बसमा सवार ३५ जनामध्ये २९ यत्राु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जनाए । पौडेलका अनसाुर ब्रेक फेल भई बस सडक छेउमा पल्टिएको र घाइतेध्ये ९ जनाको अवस्था मध्यम तथा बाँकीको अवस्था सामान्य छ ।

घाइतेको दुम्किबास स्वास्थ्य चौकी र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । घाइतेमध्ये कैलालीका मात्रै २५ जना छन् । अन्य बर्दियाका २ र रौतहटका २ जना हुन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…
  • पोखरा फेलोसिप च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार फाइनलमा लमजुङ…
  • सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुरामलाई

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष…
  • रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा, २५ भदौ । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पोखराका सहकारी पीडितले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन् । रास्वपाको प्रदेशस्तरीय बिस्तारित…

hero news full width