पोखरामा बोलबम सुरु

आदर्श समाज सम्वाददाता
श्रावण १, २०८०
Bolbam Photo

बोलबमः साउन पहिलो सोमबार पोखरामा आयोजित बोलबम पदयात्रा । केदारेश्वर महादेवमणि सेवाश्रम, बैदामको आयोजनामा साउनको हरेक सोमबार बोलबम हुँदै आएको छ । तस्बिरः धनबहादुर गुरुङ

Related News

सम्बन्धित समाचार

hero news full width