पोखरा १८ को वडाध्यक्ष पदको पुन मतगणना गर्न आदेश

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७९
PokharaHighCourt

पोखरा । पोखरा महानगर पालिका वडा नम्बर १८ का वडाध्यक्ष पदको पुन मतगणना गर्न अदालतले आदेश लिएको छ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको इजलाशले वैशाख २० गते मतगणना गर्न मंगलबार उक्त आदेश दिएको हो । वडाध्यक्षमा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएका थिए । उक्त मतगणनाप्रति असन्तुष्टि जनाउँदै उच्च अदालतमा मुद्दा परेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width