युवा रेडक्रस राखीमा विकास

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७८
red cross ddd

लेखनाथ । नेपाल रेडक्रस सोसाइटीको युवा इकाइको युवा रेडक्रस सर्कल राखी उपशाखाको १९ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनले आगामी कार्यकालका लागि विकास रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष सूर्यचन्द्र राजभाट, सचिव तृप्ति भण्डारी, कोषाध्यक्ष सुशील ढुंगाना, सहसचिव विशाल राजभाट र सहकोषाध्यक्ष पुष्प सुनार छन् । सदस्यहरु सागर थापा मगर, आदर्श मोहन भटराई, निर्मला भण्डारी र अनील ढुंगाना चयन भए ।
भेलाले आमन्त्रित सदस्यहरु रवि रानाभाट, अपील अधिकारी, विवेक ढुगाना, पुष्प सुनार, आकाश थापा, संगम बञ्जरा, सुमनमणि ढुंगाना र राजेश अधिकारीलाई चयन गरेको अध्यक्ष विकास रानाभाटले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग