पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट ज्ञानमहायज्ञ हुने भएको छ ।
आयोजकले आइतबार पत्रकार सम्मेलन गरी आगामी कात्तिक ८ देखि १४ सम्म पोखरा नयाँबजारमा सो महायज्ञ गर्न लागेको जानकारी दिएको हो ।
समिति अध्यक्ष डम्बर बाबाले ॐकार सनातन वैदिक धर्मका सैद्धान्तिक मूल्यमान्यतामा आधारित वैज्ञानिक, जनहितकारी एवं व्यवहारिक शासन पद्दतिसहितको धर्मसापेक्ष हिन्दू अधिराज्य स्थापनार्थ सहकार्यका लागि महायज्ञ आयोजना गरिएको जनाए । पहिलो दिन तुल्सीघाटबाट कशसयात्रा हुनेछ । समापनमा प्रदर्शन केन्द्र नयाँबजारदेखि पृथ्वीचोक हुँदै महेन्द्रपुल, नयाँबजार हुँदै पुनः प्रदर्शनी केन्द्रसम्म शान्तिपूर्ण धार्मिक र्याली हुने समिति महासचिव यवराज आचार्यले जानकारी दिए । कार्यक्रमको आवश्यक तयारी तीव्र पारिएको महासंघका केन्द्रीय सदस्य ठाकुर बरालले बताए।
Related News
सम्बन्धित समाचार
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१