पुतलीबजारमा सभापतिमा सुरज अधिकारी भारी मतले विजयी 

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७८
suraj

पोखरा । स्याङ्जाकाे पुतलीबजार नगरपालिका नेपाली कांग्रेस सभापितमा सुरजकुमार अधिकारी  निर्वाचित भएका छन् । अधिकारीले २३३ मत पाउँदा बिक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ले १०८ मत ल्याए ।

उपसभापति, सचिव र सहसचिव र सदस्यमा अधिकारी प्यानलले कब्जा जमाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width