लेखनाथ । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा ३२ को सम्पर्क कार्यालय शनिवार उद्घाटन गरिएको छ । पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट र पूर्व कानुन मन्त्री मन्त्री यज्ञबहादुर थापाले वडा समितिको कार्यालय संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यालयको उद्घाटन गर्दै रानाभाटले आफूले सुखी नेपालीको परिकल्पना गरेको बताउँदै कांग्रेसको १४ औं महाधिवेशन एकता, मर्यादा र अनुशासन भएकोले सबै एकजुट हुन आग्रह गरे । पूर्व कानुन मन्त्री यज्ञबहादुर थापाले कास्कीमा सबै वडाबाट महाधिवेशनमा योग्य र निष्ठावान कार्याकर्तालाई निष्पक्ष ढंगले महाधिवेशन स्वतन्त्रपूर्वक सम्पन्न गर्न आ–आफ्नो ढंगबाट सहयोग गर्नुपर्ने बताए ।
कांग्रेसका जिल्ला सभापति कृष्ण केसीले पार्टीले सबै सम्भव र सम्भावनाका साथ योजना अगाडि बढाउने धारणा राखे ।
कांग्रेस वडा ३२ का वडा सभापति कुलप्रसाद अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा अध्यक्ष अक्कलबहादुर कार्की, क्षेत्र १ का क्षेत्रीय सभापतिका उमेदवार वुद्धिमान गुरु«ङ, केन्द्रीय सदस्य तारादेवी अधिकारी लगायतका आगामी महाधिवेशनमा आकांक्षीले आआफ्नो धारणा सहित परिचय र प्रतिबद्धता राखेका थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१