महाकाव्यकार त्रिपाठीको जन्मोत्सव

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७८
Mahakabyakar birthday

हेमजा । हेमजा साहित्य प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठीको १ कार्यक्रमबीच ७९ औं जन्मोत्सव शनिबार हेमजामा मनाइएको छ । कार्यक्रममा संस्थापक सचिव कोविदशरण उपाध्यायले त्रिपाठीलाई जन्मदिनको शुभकामना दिँदै प्रतिष्ठान नेपालको इतिहास उल्लेख गरे । कार्यक्रममा सल्लाहकार केशवशरण पौडेल, सल्लाहकार वसन्त बाँस्तोला, शिक्षासेवी भुवनेश्वर शर्मा, समाजसेवी तथा सञ्चारकर्मी भीमप्रसाद श्रेष्ठले जन्मदिनको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शिव त्रिपाठीले जनार्दनशरण त्रिपाठीद्वारा रचित कवितावाचन गरेका थिए ।
प्रतिष्ठान नेपलका अध्यक्ष छन्दमणि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेल र सञ्चालन सचिव सुनील गायकले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width